मनोरञ्जन

तपाईको हातको जिवनरेखा बारे रोचक कुरा तपाईको हातको जिवनरेखा बारे रोचक कुरा
कालिका, जेठ ९, –
 
हातमा शुक्र पर्वतले धेरेर एक रेखा रहेको हुन्छ यसलाई जिवन रेखा भनिन्छ । जिवन रेखा प्रत्येक ब्यक्तिको हातमा अलग अलग आकार र बनावटको रहेको हुन्छ , यहि आकार र बनावटमा मानिसको जिवनको कैयौ रहस्य लुकेको हुन्छ ।  
 
जीवन रेखा धेरै चौडा छ तर गहिरो छैन भने यो जिवनको लागि राम्रो सैकेत होईन , यस्तो ब्यक्तिको जिवनमा स्वास्थ्यमा उतारचढाव आई रहन्छ । उस्तो ब्यक्तिसंग साहस र उर्जामा समेत कमि हुन्छ । 
 
यस्तै जिवन रेखा अन्य रेखा भन्दा धेरै पातलो छ तर गहिरो छ भने यो राम्रो स्वास्थ्य र जिवन शक्क्तीको संकेत हो । यस्तो ब्यीक्त धेरै उर्जावान र साहसी हुन्छन् । यस्तो रेखाले शुक्र पर्वतलाई गोलो गरि धुमेको छ भने उसको बैबाहिक जिवन समेत सुखमय हुनेछ । 
 
जिवन रेखामा दिपको निशाना हुनु राम्रो संकेत होईन । यस्तो सनराना जहाँ हुन्छ त्यस भागमा सो ब्यक्तिलाई स्वास्थ्य सम्वन्धी गंभिर समस्याको सामना गर्नु पर्ने हुन्छ । यदि दिपको निशाना पछि रेखा सफा र स्पष्ट छ भने यस्को मतलव अगाडीको जिवनमा तपाई स्वस्थ रहनु हुनेछ । 
 
दुवै हातको जिवन रेखा एउटै गोलो र विना काटेको छ भने तपाई बचपन देखिनै भरपुर जिवन शक्क्ती छ र तपाई जिवनमा रोग र चुनौतीसंग गजव संग लड्न सक्नुहुनेछ । तर दुई मध्य एउटा हातमा छोटो जिवन रेखा भएमा यो जिवन अथवा स्वास्थ्यको लागि राम्रो संकेत होईन । 
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award