- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
नायक सरोज खनाल र पत्रकार बिमल खतिवडा सम्मानीत
कालिका, जेठ, ७ ,गीता गुरुङ्ग ।
नायक सरोज खनाल र पत्रकार बिमल खतिवडालाई चलचित्र पत्रकार संघ चितवन शाखाले आज ९शुक्रवार० सम्मान गरेको छ ।
चलचित्र पत्रकारीता दिवसको अवसर पारी चितवन शाखाले नायक खनाल र पत्रकार खतिवडा लाई सम्मान गरेको हो । नायक खनाललाई “चितवन चलचित्र कलाकारीता पुरस्कार २०७३” र कान्तिपुर दैनिकका चितवन संवादाता खतिवडा लाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र र दोसल्ला ओढाई “ग्रीस्मा चितवन चलचित्र पत्रकारीता पुस्कार”बाट सम्मान गरीएको हो ।
सम्मान ग्रहण गर्दै नायक खनालले कलाकारहरुले गरेको काम जनतासामु प्रस्तुत गर्न पत्रकारको ठुलो भुमीका रहने बताउनुभयो । उहाँले कलाकारलाई अघि बढाउन कलाकार स्वयंको अभिनय संगै पत्रकारको कलम पनि महत्वपुर्ण रहेको बताउनुभयो । उहाले चितवन गीत संगीतमा अगाडी रहेपनि कलाकारीतामा अरु जिल्लाको तुलनामा पछि परेको भन्दै दुखेसो पोख्नुभयो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिनोद प्रकास सिंहले सम्मान हुनेहरुलाई शुकामना दिनुभयो । चलचित्रका दर्शक, निर्माणकर्ता, कलाकार र चलचित्रकर्मीहरुको पुलको रुपमा पत्रकारहरुले काम गरेको भन्दै उहाँले प्रसंसा गर्नुभयो । सिंहले नेपाली चलचित्र क्षेत्रलदाई अघि बढाउन र खराव काममा खवरदारी गर्न पत्रकारहरुको ठुलो भुमीका रहने धारणा राख्नुभयो ।
चलचित्र पत्रकार संघ चितवन शाखाका अध्यक्ष राजकुमार लामीछानेले चलचित्र र पत्रकारीता एक अर्कामा परीपुरक रहेको भन्दै आगामी दिनमा पनि शाखाले सकारात्मक र रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
शाखाका अध्यक्ष लामीछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका संरक्षक मनोज पन्त, पत्रकार माहसंघ चितवन शाखाका उपाध्यक्ष दिपेन्द्र बढुवाल, सल्लाहकार यज्ञ विसाल कडेल, लगाएतले मन्तब्य राखनु भएके थियो भने सचिव महेश पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





