- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
मिस लिटिल आइडल विजेतालाई छात्रवृत्ति
काठमाडौँ, १७ चैत ।
बालबालिकाको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गराउने र विजेतालाई उनीहरु पढिरहेको विद्यालयमा छात्रवृत्तिको अवसरसहित ‘मिस लिटिल आइडल’ प्रतियोगिता हुने भएको छ ।
निजी तथा आवासीय विद्यालय सङ्गठन ९प्याब्सन० काठमाडौँको सहकार्यमा एक्सन इन्टरनेसनल प्रालिले यही वैशाख १ गते आयोजना गर्न लागेको उक्त प्रतियोगितामा विजेतालाई एक वर्ष छात्रवृत्ति प्रदान गरिने मङ्गलबार यहाँ पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङले विद्यार्थीमा रहेको प्रतिभालाई उक्त प्रतियोगितामार्फत उजागर गर्नका लागि प्याब्सनले सहकार्य गर्न लागेको बताउनुभयो । बालबालिकामा निहित प्रतिभा प्रस्फुटन गराउने, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भूमिका निर्वाह, गुणस्तरीय अध्ययन एवम् सिर्जनात्मक कार्यमा लाग्न उक्त प्रतियोगिताले सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रतियोगितामा शीर्ष उपाधि विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपलाई नगर पुरस्कार, ताजसहित सम्बन्धित विद्यालयमा पूर्ण छात्रवृत्ति र टप टेनमा परेकालाई सम्बन्धित विद्यालयमा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था हुने बताइएको छ । सन् २००९ देखि एक्सन इन्टरनेसनलले आयोजना गर्दै आएको उक्त प्रतियोगितामा यस वर्ष प्याब्सनले सहकार्य गरेको हो । प्रतियोगितामा ९ देखि १३ वर्षसम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





