मनोरञ्जन

फागु पर्व आजदेखि सुरु
काठमाडौँ, ३ चैत ।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा ठडाइने रङ्गीचङ्गी चीर आज विधिवत् रुपमा ठडाइएपछि यस वर्षको फागुपर्व आजदेखि सुरु भएको छ । 
 
आज बिहान करिब ८ बजेको शुभसाइतमा विशेष पूजा गरी त्यसलाई ठडाइएको हो । वसन्त ऋतुमा पर्ने फागु पूर्णिमा यसपटक यही चैत ९ गते परेको छ । 
 
बाँसको ध्वजापताका बनाएर चीर ठडाइएपछि उक्त स्थानमा अहिले दर्शन गर्ने भक्तजनको उपस्थिति बढेको छ । 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Badal pariko Desh Bat

Started at: 22:10 HRS

Up Next

Kalika News Update

Starts at: 23:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award