- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
दाईजो प्रथा लक्षीत नाटक प्रस्तुत
निरज अधिकारी–बेसीशहर
मञ्जरी नाट्य समूहद्धारा बेसीशहरमा समाजको समसामायिक विषयबस्तुलाई समेटिएको नाटक “गंगा जमुना” प्रस्तुत भएको छ ।
नाटकमा नेपाली समाजमा अझै कायम रहेको दाईजो प्रथालाई बिशेष रुपमा समेट्न खोजीएको थियो । धनी परिवारमा आफनी छोरीलाई विहे गरि दिने नाउमा आफ्नो दक्षता भन्दा माथि उठ्दा घरको न घाटको भएको अवस्थालाई नाटकमा समावेश गरिएको थियो । धनी परिवारले पैसालाई गर्ने व्यवहार र आफन्तमा गर्ने दुव्र्यबहारलाई नाटकमा प्रत्यक्ष समेट्न खोजीएको थियो ।
दाईजो प्रथाका कारण सम्पतीको नाममा झैझगडा, आफन्त बिच हुने मनमुटाव, पराईले गर्ने व्यवहारलाई समेत प्राथमितामा राखेर नाटक प्रस्तुत गरिएको हो । गंगा र जमुना दुई दिदिबहिनीको मुख्य भुमिका रहेको नाटकमा समाजमा महिलाहरु प्रति हुने दुव्र्यवहार, एकल महिलाको असुरक्षा, सामाजिक कुप्रथालाई समेत विस्तृत रुपमा समेट्न खोजीएको थियो । नाटकले आम नागरिकमा समाजमा रहेका कु प्रथाहरुलाई नजिकबाट नियाल्ने र आफनो स्तरबाट प्रथा अन्त्यका लागी खेल्ने भुमिका कस्तो रहन्छ भन्ने सन्देश दिएको थियो ।
नाटक प्रस्तुतका लागी रेडियो मस्र्याङ्दीको सहकार्य रहेको थियो । समूहका हिमाल मजाकोटी र भुवनसिंह परियारको लेखन तथा परिकल्पना रहेको नाटकको निर्देशक सूहका अध्यक्ष केदार बोहोरा रकनुभएको थियो । जिल्ला विकास समितिको सभाहलमा प्रस्तुत उक्त नाट्कमा १३ जना पात्रहरुले नाटक प्रस्तुत गरेका थिए ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





