- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
आगामी चैत ११ देखि ‘पाँचथर तारा’ गायन तथा नृत्य प्रतियोगिता हुने
जितेन्द्र भण्डारी÷पाँचथर,फागुन २५,
नव प्रतिभाहरुको प्रतिभालाई पहिचान गरी अवशर प्रदान गर्न आगामी चैत ११ देखि ‘पाँचथर तारा’ गायन तथा नृत्य प्रतियोगिता हुने भएको छ ।
मौलिक नेपाली कला–संस्कृति र गीत–संगीतको संरक्षणमा बिगत डेढ दशकदेखि सक्रिय बरदान संगीतालय फिदिमले प्रतियोगिताको आयोजना गर्न लागेको हो । ‘मूर्त तथा अमूर्त साँस्कृतिक सम्पदाको रंरक्षण गरौं, आन्तरिक तथा बाह्य पर्यटनको प्रबद्र्धन गरौं’ भन्ने नाराकासाथ आयोजना गर्न लागिएको प्रतियोगिताको फाइनल चैत्र २७ गते फिदिममा हुने बरदान संगीतालयका निर्देशक बुद्धराज लिम्बूले बताउनुभयो ।
उक्त दिन ‘सुम्जिीरी सुम्हात्लुङ बिगत, बर्तमान र भविष्य’, त्यस्तै ‘लब्रेकुटि–सिलौटी धार्मिक पर्यटकीय गन्तब्य किन ?’ र ‘पाँचथरको पर्यटकीय क्षेत्रको चिनारी’ नामक तीन वटा अवधारणा पत्र समेत प्रस्तुत हुने बताएइएको छ ।
प्रतियोगिताको गायत तर्फका प्रथमलाई नगद ५० हजार बराबरको संगीत सामग्री, प्रमाण पत्र र मेडल त्यस्तै नृत्य तर्फको प्रथमलाई नगद २५ हजार बराबरको नृत्य सामग्री, प्रमाण पत्र र मेडल प्रदान गरिने कार्यक्रमबारे जानकारी दिन सोमबार जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
भगिराज राईको निर्देशनमा ‘लाली है माथि ...’ बोलको गीतको म्युजिक भिडियोको धमाधम छायाङ्कन भइरहेको छ । पत्रकार सन्देश सुब्बाको शब्द, दिलीप आङदेम्बेको संगीतमा कर्ण साम्पाङ राई र अनुसा चुँडालको स्वर रहेको उक्त गीतको भिडियोमा स्थानीय कलाकारहरु विवश माङ्मु, समिक्षा राई, सन्त आङ्बो र पम्फा मादेनले अभिनय गर्दैछन् ।
पाँचथर र छिमेकी जिल्ला तेह्रथुमको आठ्राई क्षेत्रका विभिन्न पर्यटकीयस्थलहरुलाई समेटेर तयार पारिएको गीतको भिडियोमा पनि शब्दले भनेकै स्थलहरुलाई देखाउँने गरी छायाङ्कन भइरहेको निर्देशक राईले बताए । ‘त्यसैले यो भिडियोले दुई जिल्लाको पर्यटन प्रबद्र्धनमा थप टेवा पु¥याउँने विश्वास लिएका छौं’ निर्देशक राईले भने । करीब १ लाख अनुमानित लागतमा निर्माण भइरहेको भिडियोको छायाङ्कन डिकेश इधिङ्गोले गरिरहेका छन् ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





