- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
काठमाडौँं, १८ फागुन । संसारमा धनलाई महत्व दिने सामाजिक परिवेश र धन केही होइन भन्ने व्यक्तिबीचको द्वन्द्वलाई सुलक्षण भारतीद्वारा लिखित तथा निर्देशित नाटक ‘बिलगेट्स पण्डित’ले प्रस्तुत गर्न खोजेको छ ।
यही फागुन ७ गतेदेखि अनामनगरस्थित मण्डल थियटरमा मञ्चन भइरहेको उक्त नाटकमा पैसालाई महत्व नदिने व्यक्तिलाई समाजका अन्य मानिसले कसरी पागलसम्म बनाउन सक्छन् भन्ने देखाइएको छ ।
नाटकको मुख्य पात्र बिलगेट्स पण्डित धनी त बन्न चाहन्छ तर आफ्ना लागि नभई श्रीमतीका लागि तर अन्तिममा गरिबकै रुपमा उसको जीवन सकिन्छ । प्रेमिकालाई बिहे गर्न चाहन्छ तर उसको परिवारलाई चाहिने धन कमाउन ऊ असफल हुन्छ । कसैगरी दुई जनाको बिहे हुन्छ तर धनको अभावमा बिहेअघिको दुईको प्रेम रहँदैन । श्रीमती सधैँ श्रीमान्ले पैसा कमाओस्, अरूका श्रीमतीजस्तै श्रीमान्ले मायासँगै धन पनि देओस् भन्ने चाहन्छे तर श्रीमान्मा ती कुराको अभाव हुँदा उसले समेत छाडेर जान्छे ।
वियोगान्त उक्त नाटकमा पैसाकै कारण समाजमा वास्तविक प्रेमबाट समेत वञ्चित हुनुपर्ने समसामयिक अवस्थालाई चित्रण गरिएको छ । यही फागुन ३० गतेसम्म चल्ने उक्त नाटकमा मुख्य कलाकारका रुपमा विजय बरालले अभिनय गर्नुभएको छ । यसैगरी अन्य कलाकारमा सिर्जना अधिकारी, सोमनाथ खनाल, आर्जेश रेग्मी, केनिपा सिंह, कुशल पाण्डे र निशा कार्की हुनुहुन्छ । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





