मनोरञ्जन

दुनीयाकै सबैभन्दा सानो नाईट क्लब ,जहाँ केटा केटी रमाईलो गर्नेगर्छन् । दुनीयाकै सबैभन्दा सानो नाईट क्लब ,जहाँ केटा केटी रमाईलो गर्नेगर्छन् ।
जर्मनीमा रहेको एक कम्पनीले दुनीयाकै सबैभन्दा सानो डिस्को बनाएको छ ।
 
यो डिस्कोलाई सानो नाईट क्लब पनि भन्ने गरिएको छ । बर्लिनमा रहेको यो नाईट कल्ब यति सानो छ की , टेलीफोन बुथ जस्तै रहेको छ । जहाँ गोप्य तरिकाले पार्टी पनि गर्न सकिन्छ । र यो डिस्को सबै सुविधाले भरिपूर्ण पनि रहेको छ ।
 
रोचक कुरा त के हो भने यो डिस्को बनाउने कम्पनी टेलीकम्युनीकेसनमा काम गर्ने गरेको छ । यसलाई टेलिडिस्को पनि नाम दिर्ईएको छ । यो डिस्कोमा तपाई एकैचोटि तपाई अनि तपाई आफ्नो साथीलाई पनि लैजान सक्नुहुनेछ । त्यसैले यसलाई गोप्य पार्टी गर्ने ठाउँ पनि भन्ने गरिन्छ । यसमा फोन बुथ जस्तो सिक्का हालेर तपाई बुकिंग पनि गर्न सक्नुहुन्छ । अहिले यो डिस्कोको संख्या जर्मनीमा ३ वटा रहेको छ । यो बुथमा धेरै किसिमका सुविधा समेत रहेका छन् । डिस्कोमा तपाईले स्मोक मेशीन ,लाइट इफेक्ट्स ,डिस्कोका भित्ताहरु समेत त्यहाँ पाउन सक्नुहुनेछ ।
 
र टच स्क्रीनको माध्यम बाट तपाईले मन परेको गित सगिंतहरु पनि सुन्न सक्नुहुन्छ । यदि तपाई आफ्नो फोटो पनि खिच्नचाहानुहुन्छ भने त्यहाँ  जडित क्यामेरा बाट खिच्नसक्नुहुन्छ । त्यो डिस्कोमा तपाईलाई चाहिएको जति सुविधा पाउन सक्नुहुनेछ ।जसकारण यो डिस्को लोकप्रिय बन्दै गएको छ । यो टेलीडिस्कोको माग अत्यन्तै बढिरहेको हुनाले निमार्ता कम्पनिले अझै यस्ता डिस्को बनाउने सोच बनाएको छ ।
एजेन्सीको सहयोगमा ।

दुनीयाकै सबैभन्दा सानो नाईट क्लब ,जहाँ केटा केटी रमाईलो गर्नेगर्छन् ।

दुनीयाकै सबैभन्दा सानो नाईट क्लब ,जहाँ केटा केटी रमाईलो गर्नेगर्छन् ।

दुनीयाकै सबैभन्दा सानो नाईट क्लब ,जहाँ केटा केटी रमाईलो गर्नेगर्छन् ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award