- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
नीतिका भइन् मिस कलेज
काठमाडौँ, १ माघ ।
‘मिस कलेज २०१५’ को उपाधि नीतिका कर्माचार्यले जित्नुभएको छ ।
सिजन मिडियाद्वारा आज राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा कर्माचार्यले १६ प्रतिस्पर्धीलाई पछि पार्दै छैटाँै संस्करणको उपाधि जित्नुभएको हो ।
त्यस्तै प्रतियोगिताको ‘फस्ट रनर अप’ प्राची अर्याल तथा ‘सेकेण्ड रनर अप’ प्रतिक्षा बानियाँ हुनुभयो ।
प्रतियोगिताको उपाधि विजेतालाई महिन्द्राको स्कुटर, साउथ वेस्टन स्टेट, क्याम्पियनलगायतका कलेजमा छात्रबृत्तिसँगै विभिन्न पुरस्कार प्रदान गरियो । त्यस्तै, ‘फस्ट रनर अप’ र ‘सेकेन्ड रनर अप’ले मोबाइल फोन, छात्रबृत्तिलगायतका विभिन्न पुरस्कार हात पारे । त्यसैगरी, सबै प्रतिस्पर्धीलाई एक÷एक विधाको उपाधि प्रदान गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सौदर्य प्रतियोगितामा सुन्दरतासँगै व्यक्तित्व, शिक्षा, क्षमताको मुल्याङकन हुने भएकाले यसबाट सबैलाई आफ्नो क्षमता अभिबृद्धि र कार्यकुशलता प्रर्दशन गर्न अवसर मिल्ने बताउनुभयो ।
सिजन मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले कलेजस्तरबाटै विद्यार्थीको व्यक्तित्व विकास गरेर देश र समाज निर्माणमा सहयोग पु¥याउने आफूहरुको लक्ष्य रहेको बताउनुभयो । रासस
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





