मनोरञ्जन

क्याम्पा चौर साँस्कृतीक कार्यक्रम
कालिका, पुस ४
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएस एआईडिले संयुक्त रुपमा आयोजनामा साँस्कृतीक कार्यक्रम गरिएको छ । परिवार नियोजन सम्बन्धि सचेतना जगाउने उद्धेश्यले भएको कार्यक्रममा प्रुमख जिल्ला अधिकारी विनोद प्रकाश सिँह प्रमुख अतिथि रहनुभएको औपचारी कार्यक्रममा युएस ए आईडिका वरिष्ठ कार्यक्रम विशेषज्ञ नेत्र प्रसाद भट्ट, हेल्थकम्युनिकेसन क्यापासिटि कोलाबोरेटिभ जिल्ला संयोजक जया बुढाथोकी लगायतले बोल्नुभएको थियो । औपचारीक कार्यक्रम स्थानिय विकास अधिकारी श्रवण कुमार पोखरेल रहनुभएको थियो । साँस्कृतीक कार्यक्रममा भद्रगोलका जिग्री, पाँडे , रक्षा त्यसैगरी, गायक मिलन लामा, रामचन्द्र काफ्ले , जुनु रिजाल , लगायतका कलाकारको प्रस्तुती रहेको थियो ।    
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award