- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
कलाकारहरुको साथमा ‘सुनपानी’ को विशेष शो हुने।।।
पौष २ –
यसैवर्ष मात्रै ‘विशेष चलचित्र ’को उपाधि समेत पाउन सफल नेपाली कथानक चलचित्र ‘सुनपानी’को विशेष शो कलाकारहरुको साथमा चितवनमा हुने भएको छ ।
सत्यघटनामा आधारित चेतबहादुर सिंह ‘राजा’को निर्माण रहेको नेपाली कथानक चलचित्र ‘सुनपानी’ चितवनमा क्रियाशिल रहेको संस्था लक्की मिडिया हाउसले आयोजनामा हुने भएको छ । चितवनका फिल्मीप्रेमी दर्शकहरुका लागि चलचित्र ‘सुनपानी’ देखाउने तयारीमा लक्की मिडिया हाउस चितवन लागेको छ ।
आम दर्शकहरुको रोजाईमा अब नयाँ तथा पुरानो नेपाली फिल्म देखाउने क्रममा लक्की मिडिया हाउस चितवनको आयोजनामा यही पौष २७ गते ,सोमवार राष्ट्रिय एकता दिवसको दिन साझ ६ बजे नेपाली कथानक चलचित्र ‘सुनपानी’ चितवनको सुबिधा सम्पन्न सिनेमा सिम्याक्स सिनेमा हल ,नारायणगढमा बिशेष शो गर्दैछ ।
चितवनमा बिभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको लक्की मिडिया हाउस चितवनले कहिले एकल साझ , बिभिन्न सांगीतक कार्यक्रम , नेपाली फिल्मको विशेष शो यस अघि चितवनमा धेरै कार्यक्रमहरु गरिसकेको प्रवन्ध निर्देशक हरि कार्की ूलक्कीू बताउछन् ।
हाम्रो मुलुकमा बिद्यमान सामाजिक असमानता,जातिय छुवाछुत,रुढीवादीता,बर्गीय असमानता आदि लगायतका बिभिन्न कुरितिहरुलाई जस्ताको तस्तै चलचित्रको पर्दामा उतारिएको छ ।
गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा चेतबहादुर सिंह ‘राजा’कोे निर्माण रहेको नेपाली कथानक चलचित्र ‘सुनपानी’ मा निर्देशन सबिन बास्तोला, संगित बिमलराज क्षेत्री, छायांकन गणेशकुमार श्रेष्ठ, नृत्य निर्देशक कमल खालिङ र निशा शाह रहेको छ ।
उक्त चलचित्र ‘सुनपानी’मा नविन तिमिल्सिना, आशा भुसाल, सबिन बास्तोला, अग्रज के।सी।, तारा के।सी।, चेतबहादुर सिंह, स्वस्तिका लामिछाने, बुद्धिसागर खनाल, दिलिप तामाङ, नीशा शाह, स्मृति पाण्डे, लक्ष्मण लम्साल, सिताराम तिम्सिना आदि कलाकारहरुको अभिनय रहेका छन् ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





