मनोरञ्जन

पछिल्लो दश वर्षमा धेरै परिवर्तन आयो ः काजोल । पछिल्लो दश वर्षमा धेरै परिवर्तन आयो ः काजोल ।
कालिका , पौस १ ।
बलीवुडकी चर्चीत नायिका काजोलले पछिल्लो दश वर्षमा हिन्दी चलचीत्रको स्तर धेरै राम्रो भएको बताएकी छिन् ।
 
सन् २०१० मा करण जौहरले निर्देशन गरेको फिल्म “ My name is khan ”  र त्यसपछि “ We are Family ” मा भुमिका निर्वाह गरेकी काजोलले अब रोहित शेट्टीको फिल्म  “ दिलवाले ”   मा शाहरुख खान संग पुनह आउदैँछिन् ।
 
बीबीसी संग कुराकानी गर्दा उनले आफ्नो बलीवुडमा २५ वर्षको अनुभव र फिल्ममा आएको परिर्वतनको बारेमा कुरा गरेकी थिईन् ।काजोलले बलीवुड फिल्ममा आएको परिर्वतनको बारेमा कुरा गर्दै फिल्म हेर्ने दर्शकको फिल्म प्रति अनुभूति समेत धेरै परिर्वतन भएको बताएकी थिईन् । र साथ साथै अहिले दर्शकहरु हलिवुड फिल्म समेत धेरै रुचाउने उनको भनाई छ ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award