मनोरञ्जन

हलीवुडमा सानो भुमिका गर्दिन ः प्रियंका चोपड। हलीवुडमा सानो भुमिका गर्दिन ः प्रियंका चोपड।
कालिका,मंसीर १५ ।
अमेरिकाको टीवी शो ‘क्वांटिको ’ बाट हलीवुडमा आफ्नो  पहिचान बनाउन सफल भएकी  अभिनेत्री प्रियंका चोपडाले हलीवुडमा मात्र ठूलो भुमिका निर्वाह गर्ने बताएकी छिन् ।
 
बीबीसी संगको कुराकानीमा उनले यो शे सुरु हुन भन्दा करीब ६ वर्ष पहिले बाटनै आफ्नो  उद्दश्य हलीवुडमा भएको भन्दै सधै आफ्नो शर्तमा काम गर्न चाहेको बताएकी छिन् । सफलताको कुरा गर्दै बलीवुडमा सफल अभिनेत्री मध्ये आफु पनि एक भएको उनको दावि छ ।
‐एजेन्सीको सहयोगमा

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award