- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
पोखरामा खुल्यो पहिलो मल्टिप्लेक्स सिनेमा हल ,,,
पोखराको मानव अधिकार चोकमा रहेको पोखरा ट्रेड मलमा सुविधा सम्पन्न आरामदायी मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ ।
फिल्म क्षेत्रमा युवापुस्ताको प्रवेश सँगै फिल्मको गुणस्तरमा पनि वृद्धि भइरहेका बेला दर्शकलाई आरामदायी किसिमले फिल्म हेर्ने वातावरण बनाउनका लागि पोखराको पहिलो सुबिधा सम्पन्न मल्टिप्लेक्स सिनेमा हल पोखरा सिने प्लेक्स सिनेमा हल सन्चालनमा आएको हो ।
दुई वटा पर्दा भएको पोखरा सिने प्लेक्स सिनेमा हलमा सिने १ मा ३ सय ६३ सिट क्षमता अर्को सिने २ हलमा २ सय ३१ सिट क्षमता र दुबै हल डिजिटल प्रविधि, टुके क्वालीटि र थ्री डि फिल्म पनि हेर्न मिल्ने गरि निमार्ण गरिएको पोखरा सिने प्लेक्स सिनेमा हलका प्रमुख गोविन्द रौनियारले जानकारी दिनुभयो ।
पोखरा सिने प्लेक्स सिनेमा हलमा सुपर आरामदायक सीट, फुल एयर कण्डिशन युक्त हल, नयाँ टेक्नोलोजी, मनोरञ्जनका लागि गेमिङ जोन, फ्री वाईफाई जोन ,मोर्डन फुल सर्भिस ,फुड काउन्टर, ब्यागेज काउन्टर र फोनबाट टिकट रिजर्भेसन बुकिङ सुविधा रहेको सिनेमा हलका प्रमुख रौनियारले बताउनुभयो ।
मल्टिप्लेक्स हलमा चलचित्र हेर्न हिन्दी सिनेमाको लागि ३ सय र ३ सय ५० र अँग्रेजी सिनेमाको लागि ३ सय ५० र ४ सय तिर्नुपर्नेछ । हल सञ्चालनमा आएसंगै दैनिक रुपमा शनिबार ५ शो र अरु बार ४ शो देखाएको छ ।

Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





