- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
दशैंमा पिङप्रति युवा पुस्ताको आकर्षण घट्दो
जितेन्द्र भण्डारी÷
पाँचथर,कार्तिक ४,
दशैंमा एक पटक पिङ खेलेर भुई छाड्नु पर्ने प्रचलन भए पनि केही वर्ष यता देखि दशैंको मुल्य आकर्षणको पिङ देख्न पाँचथरमा मुश्किल हुन थालेको छ । पहिले पहिले प्रत्येक गाउँ गाउँमा पाँच देखि दस वटा सम्म पिङ हाल्ने चलन रहेको थियो । तर ति गाउँमा एउटा पिङ पनि देख्न मुश्किल भैसकेको याङनाम खलंगटार उच्च माविका शिक्षक बलवीर जवेगुले वताउनुभयो ।
उहाँले भन्नुभयो,“पिङ खेल्ने समयको सररर चाचाहुईको आवाज सगैको मज्जा समेत युवा पुस्ताले भुल्ले अवस्था भएको छ ।” अहिलेको युगमा मनोरञ्जनका बैकल्पिक साधनहरुको विकास हुदै जानु, पिङ हाल्ने काम झण्झटिलो र धेरै दुख गर्नु पर्ने हुदाँ अहिलेका युवा पुस्ताले पिङ प्रति रुचि देखाउन छाडेका कारण नै लोप हुने अवस्थामा पुगेको बुढापाकाहरु बताउछन ।
परम्परागतरुपमा भिरमा पाईने बाबियो बाट बनाईने लठारो बाट्ने सीप नहुनु र यसको लागि आवश्यक पर्ने बाबियो घाँस समेत गाउँ घरमा पाईन छाडेपछि दशैंको बेलामा हालिने मौलिक पिङ देख्न पनि मुश्किल पर्नुको साथै पिङ हाल्नका लागि धेरै मिहिनेत पर्ने हुदाँ यो विस्तारै लोप हुने अवस्थामा पुगेको स्थानिय पंचमी निवासी ८० बर्षिय नरमाँया लिम्बु वताउनुहुन्छ ।
दशैमा पिङको महत्व ठुलो छ । केहि वर्ष अगाडी सम्म टोल टोल सम्म बाँसको लिङ्गो गाडेर पिङ हाल्ने चलन रहेपनि केही वर्ष यता एउटा गाविसमा एउटा पिङ देख्न मुश्किल भईसकेको र प्राकृतिक रुपमा पाईने घाँसबाट बनाईने पिङको ठाउँ कही कही कृतिम पिङले लिन थालेको बताईन्छ । केही वर्ष अघि सम्म रातघर जाग्राम बसेर दोहोरी गीत गाउदै पिङ खेल्ने गरेको बुढापाकाहरु सम्झन्छन । अहिले आएर ईमेल ईन्टरनेट र फेसबुकमा नै युवा पिडि झुम्ने गरेकोले पाईएको छ । दशैको टिकाको दिन जसरी भए पनि एक दिन पिङ चढेर धर्ती छाड्नु पर्ने मान्यता रहे पनि अहिलेका युवाहरुले पिङ खेलेर भन्दा पनि जुवा तास, मदिरा सेवन गरेर दशै मनाउन थालेकोमा बुढापाकाहरु चिन्तित भएका छन ।
बाँस काटेर लिङ्गो बनाउने गाड्ने, खरालो हाल्ने र पिङ बाट्ने काम झण्झटिलो हुनुका साथै एक दुई जनाको प्रयासले मात्र नहुने र गाउँ घरका युवा रोजगारका लागि विदेश गएका कारण पनि गाउँ घरमा पिङ देख्न छाडिएको स्थानियको भनाई छ ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





