- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
विश्वकै कान्छा निर्देशक सौगात विष्टको ‘लब यु बाबा’ जापान प्रदर्शन
जापान टोक्यो , सन्तोष चोखाल -
विश्वकै सबैभन्दा कान्छा निर्देशकका रुपमा गिनीज बुकमा आफ्नो नाम दर्ता गर्न सफल सानो बालक सौगात विष्टको चलचित्र ‘लब यु बाबा’ जापानमा प्रदर्शन भएको छ । निर्देशक विष्ट्ले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’ टोकियोको शिन(अकुबो फिल्म फेस्टिवल २०१५मा छानिन सफल भएको थियो । सोही अनुरुप आज चलचित्र ‘लभ यू बाबा ु प्रदर्शन गरिएको हो ।
आजको कार्यक्रममा निर्देशक विष्ट आमा सम्झना पोखरेलका साथमा आएका थिए । सानो उमेरमा नै राम्रो गरी गिनिज बुकमा नाम लेखाएका बालक सौगात विष्टको चलचित्र ‘लभ यू बाबा ु नेपालीसँगइ बसेर जापानीजहरुले पनि हेरेका थिए । चलचित्र ‘लभ यू बाबा ु हेर्दै गर्दा पटक पटक धेरै को आखाबाट आसु झरेको देख्न सकिन्थ्यो ।
बाबु र छोरी को दैनिकी बाट सुरु भएको ु लव यु बाबा ुले दोस्रो खण्डमा सबैलाई रुवाएको थियो । अत्यन्तै मार्मिक पनि थियो । जब दोस्रो खण्डमा हेर्दै गर्दा छोरी को दुर्घट्ना भएर ब्लड दिने क्रममा बाबुलाई ब्लड क्यान्सर भएको थाहा हुन्छ । अनि छोरिलाई अझ धेरै हेर चाह बाबुबाट हुन्छ । अनि स्कुलको कार्यक्रममा राम्रो नृत्य गरेर जब बाबु छोरीले अवार्ड प्राप्त गर्छन त्यो अवार्ड छोरीले लिदै गर्दा बाबुको निधन हुन्छ । अनि सबै निराश मुद्रामा हुन्छन ।
यसरि यो ु लव यु बाबा ु खुशी बाट सुरु हुँदै दुखित अवस्था मा सकिन्छ । हामिलाई निर्देशक विष्टले भने ( म पहिले देखी नै केहि चलचित्र मा खेलेको र मेरो सबै परिवारका सदस्य चलचित्रमा लागेकोले नि मलाई निर्देशन गर्न मन लाग्यो । अनि मैले विश्व रेकर्ड पनि बनाउनु थियो । ू त्यसैगरी निर्देशक विष्टकि आमा सम्झना पोख्रेलले भन्नु भयो ( ू बाबु सानै देखी चन्चले स्वभावको थियो जे कुरा पनि छिटो क्याच गर्न सक्थ्यो ।
चलचित्रमा लागे पनि पढाइ पनि उत्तिकै राम्रो छ । ू सानो उमेरमा नै यती राम्रो काम गरेकोले देश देखी बिदेश सम्मा उनको चारचा छ । हल पुरै भरिएको थियो । शिनओकुबो फिल्म फेस्टिवल२०१५ मा प्रदर्शनको लागी जापानबाट माया कम्पनि लिमिटेड टोकियोले सहयोग गरेको अमृत गौतमले जानकारी दिनु भयो ।
साना बालक विष्ट अत्यन्तै चन्चले र मिठो पनि बोलेर सबैलाई चकित बनाए । निर्देशक विष्टको पहिलो विदेश यात्र जापान बन्यो । अन्य मुलुकमा जाने पनि योजना रहेको निर्देशक विष्टकि आमा सम्झनाले जानकारी दिनु भयो । यस फिल्म फेस्टिबलमा चाइनिज, कोरियन, जापानीज, थाई, बेल्जियम, नेपाली र सिंगापुरको गरि १७ वटा चलचित्र देखाइनेछ ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





