मनोरञ्जन

माघ १३ गते देखि ‘परिचय’, ‘सलाम छ मायालाई’ र ‘विजयपथ’ माघ १३ गते देखि  ‘परिचय’, ‘सलाम छ मायालाई’ र ‘विजयपथ’

नेपाली चलचित्र क्षेत्रमा संकटकाल घोषणाका चर्चा चलिरहदा यहि माघ १३ गते  शुक्रबारदेखि तीन चलचित्र ‘परिचय’, ‘सलाम छ मायालाई’ र ‘विजयपथ’  रिलिज भएको छ  ।
 आकाश पाण्डेले निर्देशन गरेको एक करोड भारतीय रुपैँयामा निर्माण भएको  चलचित्र परिचयमा निखिल उप्रेती, सुशील क्षेत्री, नवीन श्रेष्ठ र भारतीय कलाकार मोनिका बेदीको अभिनय रहेको छ  ।
 ५० लाख रुपैँया लगानी  गरि निर्माण गरिएको अर्को चलचित्र ‘सलाम छ मायालाई’मा बिराज भट्ट, गरिमा पन्त, कृष्ण  भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । दीपक खाँडले निर्देशन गरेको यस चलचित्रका  निर्माता सुरज प्रधान हुन् ।  यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ ।
यस्तै बसन्त निरौलाद्वारा निर्देशित  निखिल उप्रेती र सञ्चिता लुइँटेलको मुख्य भूमिका रहेको चलचित्र ‘विजयपथ’ मा मिथिला शर्मा, गणेश उप्रेती, दिपक त्रिपाठी लगायतका कालाकारको अभिनय छ । यी तिनै  चलचित्रहरु लाई  सफलताको  शुभकामना ।
 

माघ १३ गते देखि  ‘परिचय’, ‘सलाम छ मायालाई’ र ‘विजयपथ’

माघ १३ गते देखि  ‘परिचय’, ‘सलाम छ मायालाई’ र ‘विजयपथ’

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

Cinema Cinema

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award