- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
कालिका श्रावण–२७
प्रियंका चोपाडा लाई कुन कलाकार मन पर्छ उनलाई मनपर्ने फिल्म कुन हो र उनलाई के मा पैसा खर्च गर्न मन पर्छ ?
आफनो फयानहरुको यस्तो प्रश्नको उतर प्रियंका चोपडाले स्वंयम ट्विटरको एउटा च्याटमा दिईन् ।
प्रियंका संग जब एउटा उनको प्यानले सोध्यौ कि उनलाई कुन चीजमा पैसा खर्च गर्न मन पर्छ ।र प्रियंकाको उत्तर थियो की किताबमा
प्रियंकाको एउटा फलोरले सोध्यौ की आमिर खान को बारेमा तपाई के भन्नु हुन्छ भन्दा प्रियंकाले उत्तर दिईन जिनियस
एउटा फयानको जवाफमा उनले शाहरुख खान र काजोलको फिल्म दिलवाले दुल्हनीया ले जाएंगेको आफनो सवै भन्दा फेवरिट फिल्म बताईन्
कुनै सेलीब्रेटी संग उनको दुश्मन छ ?यस्तो जवाफमा प्रियंकाले बताईन की मेरो कुनै संग रिसीवी छैन,मानिसहरुको म प्रति रिस हुन्छ ।
यसै च्याटको अवसरमा पिंयकाले बताईन की स्कुलले दिनमा म्याथ्स् र केमेस्ट्री उनको फेबरेट सब्जेक्ट हो ।
प्रियंकाले बताईन की उनले आफना खाली समय टी .भि हेर्न र पढ्नमा विताउछीन् ।
प्रियंकाको भनाई यो छ की “टिप टिप बर्षा पानी मेरो फेवरिट बर्षात गीत हो”।
जब एउटा पशंसक ले उनलाई सोध्यौ कि यदि उनलाई सुपरपावर दियो भने के गर्नु हुन्छ ?
प्रियंकाले भनिन कि “म यो चाहान्ँछु की मानिसहरुको बुद्धि र उसको विचार पढ्न सकु”।
–बिबिसि हिन्दी बाट
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





