मनोरञ्जन

गर्लफेण्डलाई मायालु म्यासेज पठाउने एप । गर्लफेण्डलाई मायालु म्यासेज पठाउने एप ।

कालिका श्रावण–२७
आफनो गर्लफेण्डलाई सधै खुशी राख्न को लागी दिनमा कति पटक म्यासेज पठाउन चाहानु हुन्छ त्यसो भए यो गाह्रो काम होईन ।कहिले काही तपाई आपनो साथि संग हुदा पनि गर्लफेण्डकै बारेमा त सोच्नु हुन्न तर उसलाई कसरी थाहा हुन्छ की तपाईले उसलाई सम्झीदै हुनुहुन्छ भनेर


यो समस्याको सामाधानका लागी ब्रो –एप छ । एंड्रायड फोनमा तपाई यसलाई फ्री डाउनलोड गर्न सक्नुु हुन्छ ।र आईफोनको लागी तपाईले करिब ६५ रुपैया दिनु पर्छ ।यो एप को काम सिर्फ एउटा मात्र हो । जब तपाई ब्यस्त हुनुहुन्छ त्यो समयमा यो ऐप तपाईको गर्लफेण्डको लागी मायाले भरिएको म्यासेज पठाउने गर्छ । तपाई पनि खुशी तपाईको गर्लफेण्ड पनि खुशी।


इनस्टल गरेपछि तपाई आपनो गर्लफेण्डको फोन नंबर ऐप मा जडान गर्नु होला यसो गरेसकेपछी तपाईले ५ वटा म्यासेज छान्नु पर्छ जसलाई तपाईले पठाउनु हुन्छ उ खुशी हुन्छ ।म्यासेज संगै समय पनि भन्नु होला कि तपाई चाहानु हुन्छ की उसलाई म्यासेज मिलोस् तर तपाई चाहानु हुन्छ भने दिनहु एक नयां म्यासेज पठाउनु सक्नु हुँन्छ ।


तपाई जुन कुनै वाई फाई बाट वा आपनो मोबाइल डाटाबाट कनेक्सनलाई प्रयोग गरेर यो म्यासेज पठाउन चाहानु हुन्छ  ? त्यो पनि आफनो सवै म्यासेज संगै लेख्नु होला एउटा म्यासेज अफिसको वाईफाई नेटवर्क संग हुन सक्छ र एउटा आफनो घरको वाई–फाई नेटवर्क संग


यदि तपाईलाई त्यसको आवश्यकता पर्छ भने त्यो ऐपलाई तपाईको पासवर्डमा प्रोटेक्ट गर्न सक्नु हुन्छ ।यो ऐप सिर्फ केटाहरुको लागी हो जसले आपनो गर्लफेण्डलाई खुशी राख्न चाहान्छन् ।तर शायद छिट्टै केटीहरुलाई पनि यस्तै ऐप आउने छ ।यसमा खतरा यो छ की म्यासेजको जवाफमा शायद गर्लफेण्ड आफनो म्यासेज पठाउने र तपाई ब्यस्तताको कारणले जवाफ दिन पाउनु भएन भने समस्या  उल्टो पर्न सक्छ ।,,, बिबिसि हिन्दीको सहयोगमा
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award