मनोरञ्जन

फेसबुकमा आउने विज्ञापनबाट हैरान भए,,,, यसो गर्नुहोस्,,,, फेसबुकमा आउने विज्ञापनबाट हैरान भए,,,, यसो गर्नुहोस्,,,,

कालिका साउन १८


फेसबुकले आफ्नो लोकेशनलाई हर समय ध्यान राखिरहेको हुन्छ । तर केही फेसबुक प्रयोगकर्तालाई भने यो मन नपर्न सक्छ ।


लोकेशन र ब्राउजिंग हिस्ट्रीको मद्दतबाट फेसबुकले तपाईलाई विज्ञापन देखाउने गर्छ । यदी तपाई आफ्नो फेसबुक पेजमा विज्ञापनबाट निकै हैरान हुनु भएको छ भने नआत्तिनु होस् , किनभने यसको समाधान पनि छ ।


 क्रोम एक्सटेंशनको मद्दतबाट तपाईले फेसबुकलाई त्यसलाई रोक्न सक्नु हुन्छ । फेसबुक एडब्लक एक्सटेंशन खास तपाईहरुका लागि बनाइएको हो । मात्र यस एक्सटेंशनलाई डाउनलोड गरी इन्स्टल गर्नु होस् ।


इन्स्टल गरेपछि तपाईले फेसबुक पेजमा आउने विज्ञापनहरुलाई रोक्न सक्नु हुन्छ । यति मात्र नभई स्क्रीनको दाँया तर्फको विज्ञापन हराउने गर्छ । – एजेन्सीको सहयोगमा
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award