मनोरञ्जन

फेसबुकमा केही नयाँ गर्न चाहनु हुन्छ ??? फेसबुकमा केही नयाँ गर्न चाहनु हुन्छ ???

कालिका साउन १८


सामाजिक संजाल फेसबुकमा केही नयाँ गर्ने सोचमा हुनु हुन्छ । यदी केही नयाँ गर्ने सोचमा हुनु हुन्छ, तर के गर्ने होला भनेर सोचीरहनु भएको छ भने आउनु होस् , आज हामी तपाईलाई केही उपाय दिन्छौ ।


जसले तपाईको फेसबुक पेज अरुको तुलनामा अलग देखिन्छ । सर्वप्रथम तपाईले स्टाटस लेख्ने समयमा आफ्नो फन्ट परिवर्तन गर्नसक्नु हुन्छ । त्यस पेजमा गई तपाईले आफुलाई मनपर्ने फन्ट रोज्नुपर्ने हुन्छ ।

जुन फन्ट तपाईले रोज्नु भयो, त्यसमा आफ्ना स्टाटस म्यासेज लेख्नु होस् । त्यसलाई कपी गरी आफ्नो स्टाटस म्यासेजमा पोस्ट गर्नुहोस् । त्यहाँ जे जे तपाईले टाइप गर्नु भयो, त्यसलाई फेसबुक च्याटमा पनि प्रयोग गर्न सक्नु हुन्छ । यति मात्र नभई तपाईको साथीले कसरी फन्ट परिवर्तन गर्यो भनी खोजेको खोजे समेत हुनेछन् ।


यदी फेसबुकमा तपाईलाई कसैले ट्याग या लोकेशनको बारेमा जानकारी नदिओस् भन्ने चाहनु हुन्छ भने फेसबुक डिसकनेक्ट पनि डाउनलोड गर्न सक्नु हुनेछ । यसले क्रोम र फायरफोक्स दुवैमा काम गर्छ । – एजेन्सीको सहयोगमा
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award