मनोरञ्जन

“बजरंगी भाईजान” को कमाई गरीब किसानलाई । “बजरंगी भाईजान” को कमाई गरीब किसानलाई ।
कालिका ,साउन ७ ।
सलमान खानको चलचित्र “बजरंगी भाईजान” ले बक्स अफिसमा निकै राम्रो कमाई गरीरहेको  छ ।
पाचँ दिनमै फिल्मले २५० करोड रुपैँयाको ओवरसीज कमाई गरीसकेको छ  । सलमान आफ्नो फिल्मको कमाई बाट निकै सन्तुष्ट छन् ।
 
सलमानले आफ्नो फिल्मको कमाई किसानलाई दिने कुरा गरीरहेका छन् । उनी आफ्नो फ्यानको बिच आफ्नो “भाईजान” को छविको कारण चर्चित रहेका छन् । सलमानले फिल्मको नाफाको एक भाग देशको गरीब किसानहरुलाई दिने ईच्छा गरेका छन् ।
एजेन्सीको सहयोगमा )

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award