मनोरञ्जन

श्रावण १५ गते देखी नारायणगढको गणेश चलचित्र मन्दिरमा शोभित बस्नेत द्धारा निर्देशित चलचित्र टिचर प्रर्दशनमा आउँदै । श्रावण १५ गते देखी नारायणगढको गणेश चलचित्र मन्दिरमा शोभित बस्नेत द्धारा निर्देशित चलचित्र टिचर प्रर्दशनमा आउँदै ।
कालिका श्रावण ५ सविता दराई
यहि श्रावण १५ गते देखी नारायणगढको गणेश चलचित्र मन्दिरमा शोभित बस्नेत द्धारा निर्देशित चलचित्र टिचर प्रर्दशन हुदैछ ।
सलोन फिल्मस् प्राईभेट प्रिजेन्टले निमार्ण गरेको चलचित्र टिचरमा बस्नेतको छोरी सलिना बस्नेत र कुशल थापा मुख्य भुमिकामा रहेका छन् । विशेष गरी विधार्थिीकालागी  शिक्षको भुमिका महत्वपपुर्ण हुन्छ भनि फिलीम निमार्ण गरीएको निर्देशक बस्नेतले मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो ।चलचित्र निमार्णका लागी ज्यादै कम लागत लागे पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन का साथै शिक्षा दिने बस्नेतले बताउनु भयो ।यस्तै सो फिलिमले मंगलबार नै हेटौडामा ५१  दिन मनाउन सफल भएको पनि बताउनु भयो । नारायणगढ पछि पोखरा बुटवलमा पनि छिटै प्रदर्शनमा ल्याउने बस्नेतले बताउनु भयो ।
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award