मनोरञ्जन

इजि मल्टी टे«ड सांगितिक कार्यक्रम २०७२ साउन ३ गते हुने ।

कालिका साउन–२,सविता दराई
इजि मल्टी टे«ड सांगितिक कार्यक्रम २०७२ साव्रन ३  गते हुने भएको छ ।संस्थाको आठौ बार्षिक  उत्वसवको अवसरमा सांगितिक कार्यक्रम हुन लागेके हो । शनिबार संस्थाका प्रबन्ध निर्देशक शिव भण्डारीले पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी गराउनु भएको हो ।
कार्यक्रममा राष्ट्रिय कलाकार सत्यराज आचार्य, इन्दिरा जोशी,राजेश पाएल राई लगायत स्थानिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सांगेतीक कार्यक्रम साव्रन ३ गते साझ ७ बजे देखी भरतपुरको होटल गार्डेन  रिसोर्टमा हुने छ । सागेतीक कार्यक्रमका लागी टिकट २सय प्रति छापीएकोमा शनिबार सम्म १सय २० वटा बुकिङ भै सकेको बताएको छ ।
प्रति टिकट दर २५ सय रहेको छ भने  फि डिनरको ब्यबस्था गरीएको  छ।सागेतिक कार्यक्रम बाट उठेको रकमले भुकम्प प्रभावितहरुका लागी सहयोग गर्ने आयोजकले जनाएको छ ।
 

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award