- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
लक्ष्मी पौडेल
कालिका, असार ३० ।
चितवन भरतपुरका १६ बर्षीय सन्दिप शर्माले गितार निमार्ण गरेका छन् । २०७१ सालमा एसएलसी दिएका शर्माले एसएलसी पछिको खाली समयमा गितार निमार्ण गरेका हुन् । उनले काठ, तार लगायतका सामाग्रीबाट ३ हजारको लागतमा गितार निमार्ण गरेका छन् ।
संगित र नयाँ नयाँ खोजमा बढी रुची भएका शर्माले ईन्टरनेटमा गितारका मोडल हेरेरै नयाँ गितार आफैले निमार्ण गरे । एक महिना लगाएर गितार निमार्ण गरेका सन्दिप भन्छन्, “सामान नभएर चक्कु कैचीकै सहायताले बनाउनुपर्दा समय लाग्यो । गितार बनाउन चाहिने साम्रागी पनि बजारमा नपाईने रैछ, नत्र त एक साता मै बनाई सक्थेँ ।”
सुरुमा काम थाल्दा घर परिवार र साथीभाईले वास्तै नगरे पनी गितार बन्ने छाँट देखेपछी आमाले पैसा दिएको अनुभव सुनाउछन् उनी ।
गितार बनाउन उनले प्लाईवुड, सालको काठ, तार, नट र गितार आकर्षक बनाउन रंगको प्रयोग गरेका छन् । ड्रम सेट बजाउन सिक्न जादाँ गितार देखेका उनलाई बनाउनै रहर जाग्यो ।
अनी एसएलसी पछिको समय सदुपयोग गरे । त्यतीमात्र होईन उनी कलात्मक रुपमा मन्दीर, घर बनाउन, चित्र बनाउन तथा पेन्टीङ गर्न पनि सिपालु छन् ।
अर्किड उच्च मावि भरतपुरबाट एसएलसी दिएका उनी पढाईमा पनि तेज छन् । गितार बनाईसके पछी आफ्ना शिक्षकलाई देखाउन गएका उनलाई शिक्षकले नेपालमै नबन्ने गितार बनाएको भन्दै स्यावासी दिएको उनी बताउछन् ।
तस्विरमा उनले बनाएको गितारः






Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





