मनोरञ्जन

सोनाक्षी सिन्हा यस्तो भुमिकामा ! सोनाक्षी सिन्हा यस्तो भुमिकामा !

कालिका,असार २७ ।

सोनाक्षी सिन्हालाई अब चाँडैनै उनका फ्यानहरुले अलग भुमिकामा देख्न पाउने भएका छन् । यो भुमिका अहिले सम्मको भुमिका भन्दा बिलकुलै फरक रहेको छ ।

सोनाक्षी सिन्हा जोन अब्राहमको फिल्म ‘फोर्स २’ मा जोन सँग पर्दामा देखिने भएकी छिन् ।यो एउटा एक्शन ड्रामा फिल्म हो । यो २०११ मा बनेको ‘फोर्स’ को सिक्वेल हो । यो फिल्ममा जोन पुलिसको  अधिकारीको भुमिकामा देखिनेछन् भने सोनाक्षी  सिन्हा यो आउँदो फिल्म ‘फोर्स २’ मा एउटा नयाँ अवतार मा आउँदै छिन् ।

सोनाक्षी यो फिल्ममा रँ एजेंट को भुमिकामा देखिने भएकी छिन् ।सोनाक्षीका अनुसाल उनी फिल्ममा रँ एजेंटको भूमिका निभाउनको लागि निकै उत्सुक रहेकी छिन् ।

फिल्ममा कुनै कुनै यस्तो एक्शन सीन पनि उनी गर्दै छिन् जुन यो भन्दा अगाडी कसैले पनि देखेका थिएनन् । फिल्मका निर्देशक अभिनयको अनुसार सोनाक्षी यो फिल्मको लागि सही छिन् ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award