- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
कालिका,असार २७ ।
टाइगर श्रँफले आफ्नो पहिलो फिल्म ‘हीरोपंती’ र दमदार नृत्यको कारण सबैको ध्यान उनीतीर खिचीसकेका छन् ।उनका फ्यानहरु अब दोस्रो फिल्म ‘बागी’ को पनि प्रतिक्षामा रहेका छन् ।
टाइगर र श्रदा कपूरको मुख्य भुमिका रहेको ‘बागी’ २९ अप्रील २०१६ मा प्रदर्शनमा आउने तय भएको छ । तर यो भन्दा अगाडी फिल्म १५ अप्रीलमा प्रदशनमा ल्याउने तय गरीएको थियो । तर शाहरुख खानको फिल्म ‘फ्यान’ को टक्कर बाट बच्नको लागि उनले फिल्मको रिलीज मीतीलाई दुई हप्ता सारेका हुन ।
‘बागी’ एउटा लव स्टोरी फिल्म हो । यो फिल्ममा टाइगर र श्रदा पहिलो पटक काम गरेका हुन् । कतिपयले यो फिल्म सन् १९९० मा आएको सलमानको फिल्म ‘बागी’ सँग तुलना गरेकाले निर्माताहरु यसको विरोध गरीरहेका छन् । फिल्म सँग सम्बन्धित व्यक्तिहरुका अनुसार यो फिल्म सलमानको ‘बागी’ सँग कुनै पनि मेल खादैन ।
यो फिल्ममन साबिर खानको निर्देशन रहेको छ भने साजिद नाडियाडवालाले निमार्ण गरेका हुन् । (एजेन्सीको सहयोगमा)
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





