मनोरञ्जन

दीपिका पादुकोण सँग बिहे गर्न चाहान्छन् ब्रिटेनका सितारा । दीपिका पादुकोण सँग बिहे गर्न चाहान्छन् ब्रिटेनका सितारा ।

कालिका, असार १६ ।
रणवीर सिंहलाई कडा चुनौतीको सामना गर्नुपर्ने समय आएको छ ।

यो चुनौती उनलाई फिल्ममा नभइकन आफ्नो निजी जिंदगीमा आउन लागेको छ  ।

दीपिकालाई मन नपरराउने को नै होला र ।सबै जना उनको दिवाना छन् । दीपिका पादुकोण भने पछि जो पनि हत्ते हाल्छन्  ।

खासमा कुरा के हो भनेनी दीपिका पादुकोण सँग बिहे गर्ने कुरा चलाउने व्यक्ति सामान्य व्यक्ति नभईकन उनी एक ब्रिटेनका मशहुर कँमेडियन र अभिनेता समेत रहेका रसैल ब्रांड हुन्  ।


रसैलले भने अनुसार उनलाई दीपिका पादुकोण सँग माया हुन सक्छ  । मात्र यो मात्र भनेन उनले ,यसको लागि खुल्लम कोशिश गर्ने को दम समेत राखेका छन् र मौका मिल्यो भने बिहे गर्ने पनि दावी गरेका छन् । रसैल अहिले कमेडी सेंट्रल चकल फेस्टिवलमा भाग लिनको लागि भारत आएका छन् । (एजेन्सीको सहयोगमा)  ।

Post Comment

More मनोरञ्जन

Onair Now Onair Now

samajhdari

Started at: 19:25 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award