- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मनोरञ्जन
गोकुल बानियाँ,
पोखरा १० असार ।
चलचित्र छायाङ्कनको लागि पोखरा बसाईको क्रममा होटलको विल तिर्न नसकेको र निजि कारको साथै छायाङ्कनमा प्रयोग हुने सवारी होटलवालाले नियन्त्रणमा लिएको बिषयमा भुवन केसीले कडा आपत्ती जनाएका छन् ।
उनले आफ्नो सवारी साथै छायाङ्कनको सवारी नियन्त्रणमा लिएको भन्ने खबर सरासर झुट रहेको जिकिर गरे । बिहिवार पोखरामा पत्रकार सम्मेलन गरी आफु बसेको होटलको कम्पाउण्डमा सुरक्षाको लागि निजि कार र छायाङ्कनको गाडि राखिएको र कसैले नियन्त्रणमा नलिएको बताए ।
आफु स्वयं निर्देशक र निर्माता रहेको फिल्म ड्रिम्सको छायाङ्कनका लागि पोखरा आएका केसी सहितको टोली ड्यामसाईड स्थित पिसफुल होटलमा बस्दै आएका थिए । फिल्म युनिट ४० जनाले खाएको र होटलमा बस्दाको झण्डै पाँच लाख रुपैया समयमै नतिरेकाले होटलले केसीको निजि कार र फिल्मको छायाङ्कनमा प्रयोग हुने गाडि नियन्त्रणमा लिएको खबर सार्वजनिक भएको थियो ।
चलचित्र छायाङ्कनको लागि २७ दिन देखि पोखरामा रहेको उल्लेख गर्दै उनले आफ्नो चरित्र हत्या गर्ने प्रयास स्वरुप झुटो प्रचार गरिएको आरोप लगाए । विल तिर्न नसकेर सवारी नियन्त्रणमा लिएको कुरामा कुनै सत्यता नरहेको केसीको दाबि छ । ‘ प्रोजेक्ट सम्पन्न गर्दा लाग्ने सबै खर्च निर्माण नियन्त्रकले हेर्ने गर्छ । अहिले पनि चलचित्र युनिट सोहि होटलमा बसिरहेको छ । ’ उनले भने ।
‘ हामी पोखरामा छौ , होटलको विल नतिरी काठमाण्डौ फर्किएको भए यो सवाल गर्नु ठिक थियो । ’ केसीले थपे ‘ चरित्र हत्या गर्ने उद्देश्यको साथ प्रचार गरियो । ’ चलचित्र ड्रिम्स, आफु मात्रै होईन सिंगो चलचित्र क्षेत्रको चरित्र हत्या गर्ने प्रयास भएको महशुस गरेको उनले बताए ।
होटलको लेटरप्याडमा लेखिएको सञ्चालिका बिन्देश्वरी श्रेष्ठको चिठ्ठी सहित उपस्थित भएका उनले होटलले पनि बाहिर आएको खबरले दुःख ब्यक्त गरेको जानकारी दिए । उनले सार्बजनिक गरेको पत्रमा गाडि नियन्त्रणमा लिएको भन्ने खबर झुटो भएको उल्लेख गरिएको छ ।
ड्रिम्स फिल्म ८७ लाखको प्रोजेक्ट भएपनि निर्माण सम्पन्न गर्दा एक करोड २५ लाख खर्च पुग्ने अनुमान गरिएको उनले सुनाए । कलाकार र अन्य सहयोगीको पारिश्रमिकका बिषयमा उनले तोकिएको काम पुरा भएपछि पारिश्रमिक दिने प्रतिबद्धता जनाए ।
आफ्नै छोरा अनमोल केसीलाई नायकको रुपमा प्रस्तुत गरेका उनले ड्रिम्स फिल्मले पर्यटन प्रबद्र्धन समेत गर्ने जिकिर गरे । उनका अनुसार चलचित्र छायाङ्कनको १५ प्रतिशत काम मात्रै बाकी छ । बाकी छायाङ्कन काठमाण्डौमा पुरा गर्ने केसीले बताए ।
Post Comment
More मनोरञ्जन
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै
- असार २९मा वीराङ्गना
- काठमाडफिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल
- प्रियंका कार्की र दयाहाङ राईको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज
- रिमालाई सासुको कचकच
- धिमाल जातिको जात्री पर्व शुरु
- तराईमा सिरुवा पर्व मनाइँदै
- शाश्वत धामको २५ हजार व्यक्तिद्वारा अवलोकन
- जितेर पनि हारमा छन् पुष्प
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





