विचार - विश्लेषन - फिचर

​ यसरी भयो जुम्ल्याहा भाईहरुको जुम्ल्याहा बहिनिहरु सँग विवाह ​ यसरी भयो जुम्ल्याहा भाईहरुको जुम्ल्याहा बहिनिहरु सँग विवाह

अहिले बिहेको सिजननै चलिरहेको बेला हो । र यसै विहेको सिजनमा चाईनाबाट भने एक रमईलो समाचार वाहिरिएको छ । 

चाईनामा दई ज’म्ल्याहा भाईले द’ई ज’म्ल्याहा बहिनिहरु संग बिहे गरेपछि सो बिहेको तस्विरले सबै लाई चकीत पारेको छ । द’बै जोडीको बिहेमा प’गेक सबै पाह’नाहरु बिहे गर्ने जोडीलाई देखेर चकीत भएका थिए ।

२६ वर्षिय दुई भाईहरु  झिंग दासुआङ् र झेङ्ग सिआसुआङ्गले २३ वर्षिय दुई जुम्ल्याहा वहिनीहरु लिआङ्ग जिंग र लिआङ्ग क्यु ईङ्ग संग विवाह गरेको छ । विहेमा आएको पाहुनाहरु त्यतीखेर झनै चकित भयो । जुनबेला जम्ल्याहा दुलाको र जुम्ल्याहा दुलहीहरुको पहिरन पनि एउदै रहेको थियो । 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

OFFLINE

 

Up Next

Hamro Serofero

Starts at: 07:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award