विचार - विश्लेषन - फिचर

​ कार्यमा खराव प्रर्दशन गर्ने लाई झापड हान्ने यस्तो नियम ......(भिडियो सहित ) ​ कार्यमा खराव प्रर्दशन गर्ने लाई झापड हान्ने यस्तो नियम ......(भिडियो सहित )

कुनै कम्पनिमा आफ्नो कार्य ठीक नगर्ने कर्मचारी लाई कुनै सजाय दिने अथवा कामबाट निकाल्ने जस्तो कुराहरु त तपाईले सुन्नु भएकै छ होला तर चाईनाको एक कम्पनिमा भने एउटा अनौठो नै नियम रहेको छ । 

विउटी एण्ड स्क्रीन प्रोडक्ट बनाउने नन्चाङ रीन्हुआयुन मेए नामक कम्पनिमा खराव प्रदर्शन गर्ने कर्मचारीहरुले एकआपसमा थप्पड हान्न पर्ने हुन्छ ।

मीरर डट युकेको एक समाचार अनुसार सो कम्पनिले वर्षको अन्तमा एक कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा कहि महिला कर्मचारीहरुले अन्य कर्मचारीको सामु एक आपसमा थप्पड हानेको दृश्यको भिडियो अहिले भाईरल भएको छ । कम्पनिको सो नियम अनुसार हाकिमको आदेश नआउनेजेल तिनिहरुले एक हापसमा थप्पड हान्नै पर्ने हुन्छ । 

कम्पनिको प्रवक्ताका अनुसार यो कार्यक्रम वर्षको अन्तमा आयोजना गरीने गरीएको छ । उहाँको सो कार्यले कर्मचारी बिच टिम स्पीरिट हुने भनाई छ । सो भिडियो  बिभिन्न सामाजीक सञ्जालमा अपलोड गरीसकेपछि ६० लाख भन्दा बढि पटक देखिएको छ । समाजीक सञ्जालहरुमा भने सो भिडियोलाई राम्रा कार्य नभएको बताईएको छ ।

अव तपाईले पनि सो भिडियो हेनर्’स् र तपाईके के छ बिचार.....

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award