विचार - विश्लेषन - फिचर

एक चुट्कीमै कम गर्छ पेटको बोसो यी छन बिभिन्न तरिकाहरु एक चुट्कीमै कम गर्छ पेटको बोसो यी छन बिभिन्न तरिकाहरु

पुस २।

 पेटको मोटापन कम गर्ने सजिलो तरिका

पछिल्लो समय पेटमा बढीरहने बोसोका कारण हरकोही पनि चिन्तित बनिरहेका छन्  बेली वोसो सबैभन्दा खतरनाक प्रकारको मोटोपन हो 

 यसले तपाईको नजरलाई मात्र क्षति पुर्याउँदैन बढ्दो मोटोपन तपाईंमा धेरै रोगहरूको चिन्ह समेत हो  वजन घटाउने एक ढिलो प्रक्रिया हुन सक्छतर केहि गति  अभ्यासहरू प्रक्रियामा प्रयोग गर्न सकिन्छ 

मोटापन बाट मधुमेह  सक्छ 

सहि खानेकुराह जति महत्त्वपुर्ण उतिनै महत्त्वपुर्ण  गलत खानेकुराहरु नखाने  एक अध्ययनले देखाएको  की केही प्रकारका चीजहरू खाना रोक्नै पर्छ   प्रकारको रोग मधुमेह  मोटोपनको लागी सुगरवाला खाना  सुगर खान रोक्नै पर्छ  एक अध्यननले उच्च मधुमेह  पेटको मोटोपन बिचको सम्बन्ध फेला पारेको  

केटो आहारको बढ्दो प्रवृति

लो प्रश्न  की मधुमेह  पेटको मोटोपन कम गर्न को लागी के  ? पेटको मोटो कम गर्नकेटो डेट धेरै लोकप्रिय हुँदैछन  पेटबढ्न बाट छुटकारा पाउन सबैभन्दा राम्रो तरिका ८० प्रतिशत तपाईंले स्वस्थ आहार लिनु पर्दछ 

स्वस्थ्य आहार लिुनु होस 

यदि तपाईले प्रोटीन युक्त खानाहरीयो साग तरकारी जस्ता खाना खानाले शरिरलाई ब्यफाईदा पुरयाउने खाना लाई परिवर्तन गर्न सक्छ 

यस्तो  राम्रो तरिका

एक ठुलो मजाकमै तपाई आफ्नो मोटोपन घटाउन सक्नु हुन्छ  बिहानाको चियामा दालचिनि पाउडर मीलाएर खानाले तपाईहरु लाई मोटोपन घट्नुका साथै सुगर कम हुन सक्छ 

Post Comment

More विचार - विश्लेषन - फिचर

Onair Now Onair Now

Samaya Sandarva

Started at: 06:35 HRS

Up Next

Hamro Serofero

Starts at: 07:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award