विचार - विश्लेषन - फिचर

कालिका मन्दिरमा सिसी क्यामेरा
बागलुङ, २५ माघ ।
सुरक्षा सतर्कता बढाउन यहाँको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिर परिसरमा सिसी क्यामेरा जडान गरिएको छ । 
 
भक्तजनको सुरक्षा तथा मन्दिरको व्यवस्थापकीय कार्यमा सिसी क्यामेराले सहयोग पुग्ने ठानिएको छ । पहिलो चरणमा चार सिसी क्यामेरा जडान भएको कालिका भवगती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । रासस 

Post Comment

More विचार - विश्लेषन - फिचर

Special Programs

Kalika Events

  • 12th Music Award