साहित्य

सञ्चारकर्मी मनोज पन्तको पुस्तक "बोल,मनको कुरा खोल"को फर्स्ट लुक सार्बजनिक सञ्चारकर्मी मनोज पन्तको पुस्तक
१६,फागुन,चितवन।
एफएम रेडियोको क्षेत्रमा डेढ दशक देखि अनवरतरुपमा क्रियाशिल कुशल सञ्चारकर्मी एवम कालिका एफएमका वरिष्ठ कार्यक्रम प्रस्तोता मनोज पन्तको उदघोषण कलासंग सम्बन्धित पुस्तक " बोल,मनको कुरा खोल" को फर्स्ट लुक सार्बजनिक भएको छ।
चितवनको रेडियोमा पहिलो आवाज दिने ब्यक्तिकोरुपमा आफ्नो पहिचान बनाएका संचारकर्मी पन्तको सो पुस्तक आधारभूत तथा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लक्षित गरि आगामी बैशाखको पहिलो सातामा प्रकाशनको तयारीमा रहेको छ।
 
चितवनको विभिन्न बिद्यालयहरुमा उदघोषण शिक्षकको रुपमा समेत कार्यरत पन्तको सो पुस्तकको प्रकाशकमा करिश्मा थापा रहनु भएको छ ।

Post Comment

More साहित्य

Onair Now Onair Now

Tareli

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award