- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
साहित्य
विश्व कविता दिवशमा कविता वाचन

भरतपुर, ७ चैत्र ।
विश्व भाषा कविता दिवशको अवसरमा अक्षर समुह चितवनले बहु भाषा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोटको नारायणी रिसोर्टमा भएको कार्यक्रममा विश्व भाषा कविता दिवशको बारेमा अक्षर समूहका पूर्व अध्यक्ष भूपिनले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममाद्वारिका नेपाल, एलबी क्षेत्री, प्रा.डा. नारायण प्रसादखनाल, लकाशपौडेल, लेखराम सापकोटा, अम्बिकाकार्की , प्रकृतिप्रेमी, प्रभाकर पण्डित, तीतेपाती लगायतले कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा नेपाली, अङ्ग्रेजी, हिन्दी, तामाङ भाषाका कविताहरु वचनगरिएकाथिए ।कार्यक्रम अक्षर समूहका अध्यक्ष ईश्वर कँडेलको अध्यक्षतामा सम्पन्नभएको थियो ।
Post Comment
More साहित्य
- ‘महाभूकम्पको संविधानयात्रा’ विमोचित
- ‘हिजो र आजका कथा’ प्रकाशित
- हृदयचन्द्र स्मृति सम्मान इस्मालीलाई
- हाइकु केन्द्रमा पाँडे
- ‘नेपाल साहित्य महोत्सव’ सोमबार
- सञ्चारकर्मी मनोज पन्तको पुस्तक "बोल,मनको कुरा खोल"को फर्स्ट लुक सार्बजनिक
- राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई
- ‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी
- चितवन साहित्य परिषद्को भवन समुदघाटन ।
- देशभक्तको एक घण्टामै अमृत प्रेम
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका