साहित्य

विश्व कविता दिवशमा कविता वाचन विश्व कविता दिवशमा कविता वाचन
भरतपुर, ७ चैत्र । 
विश्व भाषा कविता दिवशको अवसरमा अक्षर समुह चितवनले बहु भाषा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोटको नारायणी रिसोर्टमा भएको  कार्यक्रममा विश्व भाषा कविता दिवशको बारेमा अक्षर समूहका पूर्व अध्यक्ष भूपिनले प्रकाश पार्नुभएको थियो । 
 
कार्यक्रममाद्वारिका नेपाल, एलबी क्षेत्री, प्रा.डा. नारायण प्रसादखनाल, लकाशपौडेल, लेखराम सापकोटा, अम्बिकाकार्की , प्रकृतिप्रेमी, प्रभाकर पण्डित, तीतेपाती लगायतले कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा नेपाली, अङ्ग्रेजी, हिन्दी, तामाङ भाषाका कविताहरु वचनगरिएकाथिए ।कार्यक्रम अक्षर समूहका अध्यक्ष ईश्वर कँडेलको अध्यक्षतामा सम्पन्नभएको थियो । 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award