साहित्य

‘कैली’ सार्वजनिक ‘कैली’ सार्वजनिक

काठमाडौँ, १३ पुस,रासस

साहित्यकार जमुना न्यौपानेको उपान्यास ‘कैली’ सार्वजनिक भएको छ । बुलबुल प्रकाशनद्वारा प्रकाशित १७४ पृष्ठको सो उपन्यास कलाकार निर शाहले आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुभएको हो । 

महिला प्रधान सो उपन्यासमा समाजमा महिलाले भोग्नुपरेका पीडा र समाजबाट उनीहरूप्रति हुने व्यवहारबारे चर्चा गरिएको छ । उपन्यासको मूल्य रु २४० छ । कलाकार शाहले नारीलाई सम्मान गर्नुपर्ने हाम्रो सभ्य समाजमा उल्टो पीडा दिने गरिएको छ भन्नुभयो । 

कार्यक्रममा पाँच दशकसम्म कला र साहित्यिक क्षेत्रमा योगदान पु¥याएबापत कलाकार शाह र गीतकार कृष्णहरि बराललाई सम्मान गरिएको थियो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 01:00 HRS

Up Next

Mix Bag

Starts at: 01:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award