साहित्य

कालिका म्युजिक अवार्डको लाइभ टाईम एचिभमेन्ट अवार्ड राष्ट्रकवि घिमिरेलाई कालिका म्युजिक अवार्डको लाइभ टाईम एचिभमेन्ट अवार्ड राष्ट्रकवि घिमिरेलाई
राजु थापा, कालिका
 असोज ५, कालिका एफ एम म्युजिक अवार्डको अवसरमा प्रदान गरिने लाइभ टाईम एचिभमेन्ट अवाडए यस पटक राष्ट्रकवि माधव प्रसाद धिमिरेलाई प्रदान गर्ने भएको छ । १३ औ कालिका एफ एम म्युजिक अवार्डको नोमिनेशन सार्वजानिक  गर्दै बुधवार विज्ञप्ती मार्फत यस वारेमा जानकारी दिएको हो । कालिका एफ एम प्रालिले बुधवार पहिलो वर्ष जस्तै यस वर्ष पनि २६ विधामा अवार्ड प्रदान गर्ने धोषणा गरेको हो । 
एफ एफले जारी गरेको विज्ञप्तीमा असोज २६ गते नारायणी रिसोर्ट गैडाकोटमा विहान ११ वजे देखि कार्यक्रम शूरु हुनेछ । जस्को कालिका एफ एम , टिभि कालिका र कालिका एफ एम ९१ मेगाहर्जमा प्रत्यक्ष प्रसारण हुने समेत जानकारी दिईएको हो । अवार्डमा नेपाली आधुनिक, पप, चलचित्र, लोक दोहोरी, गजल, राष्ट्रिय गीतका विधामा परेको एफ एमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award