साहित्य

मङगेना माथि पुस्तक विर्मश
राजु थापा, भदौ ३१, कालिका
साहित्यकार युग पाठकको कृति मङगेना –नेपाल मन्थन पुस्तक माथि शनिवार चितवनमा विर्मश गरिएको छ । नेपालको सामाजिक, र्सास्कृतिक र राजनैतिक ईतिहासको अध्ययनमा रुची राख्ने हरुको लागि एउटा पुरक सामाग्रीको रुपमा र नयाँ पद्धति भने पनि पुरानै शासन पद्धति अंगालेको अहिलेको परिवेशलाई केही आलोचना गरिएको यो पुस्तक भएको विर्मश कार्यक्रममा लेखकले बताएक थिए । 
प्रगतिशिल लेखक संध चितवनले आयोजना गरेको कार्यक्रममा रातोपार्टी डटकमका पत्रकार नरेश ज्ञवालीले सहजी करण गर्नु भएको थियो । कार्यक्रममा झलक सुवेदी र विनोदखण्ड तिमिल्सीनाले  पुस्तक बारे प्रश्न गर्नु भएको थियो ।  विर्मश कार्यक्रममा चितवनका साहित्यकारहरुको बाग्लो उपस्थिति रहेको थियो ।  
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award