साहित्य

वाङ्मय शताब्दी पुरुष जोशीलाई सम्मान गरिने वाङ्मय शताब्दी पुरुष जोशीलाई सम्मान गरिने
काठमाडौँ, ४ भदौ ।
सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई मङ्गलबार सम्मान गर्ने भएको छ । 
 
सरकारले ९८ वर्षीय जोशीलाई गत वैशाख २१ गते मन्त्रिपरिषद् बैठकबाट सो उपाधि दिने घोषणा गरिसकेको छ ।
 
सोही समारोहमा राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार, पुष्पलाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र महाकवि देवकोटा पुरस्कार विभिन्न व्यक्तित्वलाई प्रदान गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । रासस 

Post Comment

More साहित्य

Onair Now Onair Now

Hamro Serofero

Started at: 07:05 HRS

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award