साहित्य

चितवनमा काब्य मेला चितवनमा काब्य मेला
राजु थापा,  साउन २८, कालिका
अराजक अक्षर समुह चितवन र कर्मी नाट्य समुह चितवनले आयोजना गरेको काब्य मेलामा ३ कविले आफनो रचना प्रस्तुत गर्नु भएको छ । चितवनका गणेश श्रवण सहित रोल्पाका विष्णु सन्यासी र ईटहरी तरहराका विनय सरगमले क्रमश ८, ४ र ५  बटा रचना प्रस्तुत गर्नु भएको हो । विभिन्न समयमा साहित्यीक कार्यक्रम गर्दै आएको यस संस्थाले चितवनमा नाट्य र साहित्यको क्षेत्रमा कायृ गर्दै आई रहेको छ । कार्यक्रममा चितवनका साहित्यीक ब्यक्तित्वहरु सहभागि रहनु भएको थियो । मेलालाई कर्मी नाट्य समुहका अध्यक्ष मुकुन्द खलपात्रले सभापतित्व गर्नु भएको थियो । 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award