साहित्य

स्मृति ग्रन्थ बिमोचन
कालिका, १५ साउन । 
चितवन साहित्य परिषदका पूर्व अध्यक्ष स्वर्गीय राजकृष्ण कडेलको स्मृति ग्रन्थ विमोचन गरीएको छ । आईतबार राजकृष्ण कडेल स्मृति प्रतिष्ठानले कडेलको प्रथम बार्षिकोत्वसको अवसरमा एक कार्यकम गरी विमोचन गरिएको हो । साहित्यकार प्रेम विनोद नन्दन र प्रतिष्ठानका अध्यक्ष राजु कडेलले सो ग्रन्ध विमोचन गर्नु भएको हो । 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award