साहित्य

चियासँग कविता चियासँग कविता
राजु अधिकारी कालिका असार ३१ ।
चियासँग कविताको ३५ औं श्रृङखलामा गजलविद् डा,धनश्याम परिश्रमीले आज एक दर्जन गजल वाचन गर्नुभएको छ ।  डा परिश्रमीले माया प्रिती, देश पे्रम , समाजिक सेवा आदि विषयमा गजल प्रस्तुत गर्नुभएको थियो ।  ईश्वर कंडेलको सभापतीत्वमा भएको गजल वाचन कार्यक्रममा चितवन र आसपासका साहित्यप्रेमीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम बालकुमारी कलेज नारायणगढको सभाकक्षमा सम्पन्न भएको थियो । 
 

Post Comment

More साहित्य

Special Programs

Kalika Events

  • 12th Music Award