साहित्य

चिसापले भानु जयन्तीमा २ स्रष्ट्रालाई सम्मान चिसापले भानु जयन्तीमा २ स्रष्ट्रालाई सम्मान
राजु थापा, असार २९, कालिका
 
आदिकवि भानुभक्तको २ सय ४ औ जन्म जयन्ती मनाईरहदाँ चितवन साहित्य परिषद्ले दुई सं्रष्टाहरुलाई पुरस्कत सहित सम्मान गरेको छ । परिषद्ले चिसाप प्रतिभा पुरस्कारबाट पुर्व अध्यक्ष श्री भक्त अच्चुत वाग्ले र चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारबाट ओखलढुङगाकी कवि सिमा आभाषलाई सम्मान गरेको छ । पुरस्कारको राशी क्रमशा ५ हजार र ५० हजार रहेको थियो । कवि आभाषलाई म स्त्री कविता संग्रहको लागि पुरस्कृत गरिएको थियो भने गितकार वाग्लेलाई चिसापालाई सहयोग पुर्याएको र साहित्यीक क्षेत्रमा विभिन्न कति दिएकोमा सम्मान गरिएके थियो ।
 
यस्तै कार्यक्रममा चितवनका  सहित्यकारहरुले  रामायण तथा रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा पुरस्कार स्थापनाकर्ता एनआरएनका पुर्व अध्यक्ष जिवा लामिछानेकी आमा हरिकला लामिछानेले पुरस्कार वितरण गर्नु भएको थियो । सांसद गिता बाग्लेले आफना श्रीमान गितकार श्रीभक्त अच्युत वाग्लेको पुरस्कार ग्रहण गर्नु भएको थियो । 
यस्तै उपन्यासकार कमलराज कँडेलको उपन्यास मजदुरको विमोचन समेत भएको कार्यक्रममा साहित्यकार गाविन्दराज विनोदीको प्रमुख आतिथ्थतता रहेको थियो । नारायणी कला मन्दिरको समेत सहआयोजना रहेको कार्यक्रममा मन्दिरका कार्यवहाक अध्यक्ष अमर प्रधानले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रमलाई चिसापका अध्यक्ष्ाँ सुरेन्द्र अस्तफलले सभापतित्व गर्नु भएको थियो ।  

Post Comment

More साहित्य

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award