साहित्य

सुरेन्द्र अस्तफलको कविता स्मृति ‘हिउँको आरोहण’ गृह विमोचन
कालिका, जेठ, २७ ।
कवि सुरेन्द्र अस्तफलको कविता स्मृति ‘हिउँको आरोहण’ गृह विमोचन गरिएको छ । चितवन साहित्य परिषदको आयोजनामा कवि अस्तफलको कविता संग्रह ‘हिउँको आरोहण’को विमोचन गरिएको हो । वरिष्ठ नाट्यकर्मी अशेष मल्ल , चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष केदारनाथ खनाल, निबन्धकार रामबाबु घिमिरे र कवि सुरेन्द्र अस्तफलका बुबा भूमि पौडेलले एकसाथ कविता संग्रहको विमोचन गर्नु भएको थियो । 
चितवन साहित्य परिषद्द्धारा प्रकाशन गरीएको सो कविता संग्रहको गत २० गते राजधानीमा विमोचन गरेको कविता संग्रहमा ९२ वटा कविता संग्रहित छन् । आफ्नो कबिताको बिमोचन गरेसंगै कवि अस्तफलले एकल कविता वाचन समेत गर्नु भएको थियो । भने कबि भुपीनले बिमोचन गरीएका कबितको बारेमा बताउनु भएको थियो । साहितयकाकर वालकृष्ण थपलियाको स्वागत मन्तब्य बाट शुर भएको विमोचन कार्यक्रममा धनराज गिरी लगायतले मन्तब्य राख्नु भएको थियो । 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 02:00 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award