साहित्य

चियासँग कवितामा स्कुले कवि चियासँग कवितामा स्कुले कवि
कालिका  जेष्ठ २० किरण पौडेल
भरतपृुरमा आज विभिन्न बिद्यार्थीका बिद्यार्थीहरुले एकै थलोमा आफ्नो रचना वाचन गरेका छन् । चियासँग कविता कार्यक्रममा सहभागी भएर उनिहरुले आज अंग्रेजी भाषामा लेखिएका रचनाहरु बाचन गरेका हुन् । बिद्यार्थीहरुको क्षमता विकासको लागी चियासँग कविताको ३१ औँ अंकका उनिहरुको चरना सुन्ने र प्रतिकृया दिने काम भएको कवि इश्वर कंडेलले जानकरी दिनुभयो । 
 
कार्यक्रममा बालमिकि शिक्षा सदन, सनराईज, स्टेप वाई स्टेप, नारायणी नमुना मावि लगायका बिद्यालयमा अध्यनरत बिद्यार्थीहरुको सहभागी रहेको थियो । बिद्यार्थीहरुले सबै पक्षलाई समेटेर रचनाको सृजना गरेको कार्यक्रममा सहभागी भएका सर्जकहरुले बताएका थिए । 
 
अब नवकविहरुले आफ्नो दैनिक आरचणमा सुधार ल्याउनुपर्नेमा उनिहरुले जोड दिएका थिए । आफ्नो पढाईसँग सँगै रचना सृजनामा पनि कलम चलाउन नवकविहरुसँग आग्रह गरेका थिए । 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award