साहित्य

लालीगुराँस’ प्रकाशित
बुटवल, २५ माघ । 
लुम्बिनी वाङ्मय प्रतिष्ठानले ‘लालीगुराँस’ नामक साहित्यिक मासिक पत्रिकालाई व्यावसायिक रुपमा निकाल्न सुरु गरेको छ । 
 
एक सय १३औँ बालकृष्ण सम स्मृति दिवसका अवसरमा शनिबार बुटवलमा विमोचन भयो । मोफसलमा सञ्चारको राजधानी मानिने बुटवलबाट व्यावसायिक रुपमा निकालिएको साहित्यिक पत्रिकामा यो पहिलो हो । 
 
कार्यक्रममा साहित्यकार देवेन्द्र घिमिरेले कला, साहित्य र संस्कृतिको संरक्षणका लागि पत्रिकाले पुलको काम गर्ने बताउनुभयो । सम्पादक दीपक ज्ञवालीले ३५ वर्षअघिदेखि निस्किएको साहित्यिक पत्रिकालाई नयाँ रुपमा निकाल्न थालिएको बताउनुभयो । रासस 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award