साहित्य

कविता प्रतियोगीता आयोजना
समीक्षा पूरी ,कालिका ,माघ २४ । 
लोक कल्याणकारी बचत ,तथा ऋण सहकारी संस्था ,वैदिकनगरको आठौँ, वार्षिकउत्सवको अवसरमा आयोजीत कविता प्रतीयोगीतामा नारायणी नमुना उच्च माविका मार्टस एटम गौतम प्रथम भएका छन् ।
 
यस्तै पिस जोन ईङ्गलीस स्कुलका सम्पदा अमगाई दितृय भएकी छन् ।भने पोलार स्टार ईङ्गलीस स्कुलकी मृणलाल शर्मा तृतीय र पोलार ईङ्गलीस स्कुलकी निशा श्रेष्ठ र नारायणी  नमुना उच्च मावीका प्रज्वल कोईराला सान्तवना स्थान हासील गर्न सफल भएका छन् । 
 
प्रतीयोगीतामा साहित्यकार केदार नाथ खनालको प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायकहरुमा, नमुना शर्मा, नवराज ढुङगना, बालकृष्ण थपलियाको आतिथ्यता रहेको थियो । त्यसतै संस्थाका सल्लाहाकार शालिकराम खरेल ,संस्थापक अध्यक्ष गोर्कन निवास त्रीपाठी ,हरीप्रसाद आर्चाय ,नारायण प्रसाद सापकोटा ,बाबुराम घिमिरे ,एकराज क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।
 
कार्यक्रममा १३ ओटा विधालयको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन सुरेन्द« अस्तफलले गर्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष टीकाराम भट्राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

Post Comment

More साहित्य

Special Programs

Kalika Events

  • 12th Music Award