अन्तर्राष्ट्रिय

चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
बर्लिन, ३० चैत, रासस÷सिन्ह्वा
जर्मन प्रहरीले शुक्रबार एक चक्कु आक्रमणकारीलाई गोली प्रहार गरेको समाचार छ । 
 
जर्मनीको फुल्दास्थित एक कैयौँ सर्वसाधारणलाई चक्कु प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको बताइएको छ । 
 
ती व्यक्तिले गरेको गोली प्रहारबाट कैयाँै व्यक्ति गम्भीर घाइते भएका बताइएको छ । चक्कु आक्रमणकारीको नाम र विस्तृत विवरण भने प्राप्त भएको छैन । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award