- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
नाइजेरियाली छात्रा विनाशर्त मुक्त – मन्त्री मोहम्मद
अबुजा, ८ चैत,रासस÷सिन्ह्वा
नाइजेरियामा केही समयअघि यहाँको आतंककारी समूह बोको हरामले अपहरण गरेका छात्रामध्ये ७६ जनालाई उक्त समूहले विनाशर्त मुक्त गरेको यहाँका एकजना मन्त्रीले स्पष्ट गर्नुभएको छ ।
उनीहरु के कसरी मुक्त भए भन्ने बारेमा भएको व्यापक खोजीपछि यहाँका सूचना तथा संस्कृति मन्त्री अल्हाजी मोहम्मदले बिहीबार सो जानकारी दिनुभएको हो । गत महिना बोको हरामको अपहरणमा परेका ११० छात्रामध्ये ७६ जना बुधबार मुक्त भएका सरकारले बुधबार पुष्टि गरेको थियो । नाइजेरियाली उत्तरी सहर दाप्चीबाट अपहरणमा परेका उनीहरुलाई बुधबार सोही नगरमा ल्याइदिएका बताइएको छ ।
सूचना तथा संस्कृतिमन्त्री मोहम्मदले अपहरित छात्राहरूको रिहाइका लागि सरकारले केही व्यक्तिको सहयोग लिएको तर उनीहरुको सहयोगमा विनाशर्त मुक्त गरिएको जानकारी दिनुभयो । समाचारमा उनीहरुलाई बोको हरामले नै पहिलेको स्थानमा ल्याएर छोडिदिएको भनी आएपछि यस विषयमा व्यापक मात्रामा चासो बढेको छ ।
सरकारकै प्रतिनिधिहरुले पनि उनीहरुलाई कुन शर्तमा बोको हरामले मुक्तगरी घरैमा ल्याइदिएका हुन् भनी खोजेका थिए । यसले गर्दा सरकारले स्पष्टिकरण दिनुपरेको हो । बुधबार रिहा भएका सबै किशोरी अहिले सुरक्षित तथा आफ्ना घर परिवारसँगै रहेका बताइएको छ ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





