- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
काबुलमा शान्ति र सुुरक्षासम्बन्धी सम्मेलन सुरु
काबुल, १६ फागुन ९रासस÷सिन्ह्वा
अफगानिस्तानको राजधानी काबुलमा बुधबार अफगानिस्तानको शान्ति र सुरक्षासम्बन्धी ‘काबुल सम्मेलन’ सुरु भएको समाचार छ ।
उक्त सम्मेलनको शीर्षक शान्ति र सुरक्षा सहयोगका लागि काबुल प्रक्रिया दिइएको छ । सो सम्मेलनमा विश्वका २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ । काबुलबाट प्राप्त समाचारमा यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको जनाइएको छ । विभिन्न देशका नेताहरु यहाँ रहेकोले सुरक्षा व्यवस्था कडा बनाइएको समाचारमा उल्लेख छ ।
उक्त सम्मेलनमा विशेषगरी अशान्त र युद्धका कारण आक्रान्त रहेको अफगानिस्तानमा शान्ति स्थापना, यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोगका बारेमा कुराकानी हुने बताइएको छ । उक्त सम्मेलनमा अफगानिस्तानलाई सहयोग गर्दै आएका दाताराष्ट्र र संगठनहरु पनि सहभागी रहेका छन् ।
अफगानिस्तानमा पछिल्लो समयमा भएको यो दोस्रो पटकको सम्मेलन हो । यहाँ सन् २०१७ को जनवरीमा पनि यस्तै सम्मेलन भएको थियो । जसले यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोग जुटाएको बताइएको थियो । अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दिन रब्बानीले उक्त सम्मेलनको उद्घाटनगर्र्दै अफगास्तिानमा शान्ति र सुरक्षाका लागि सघाउन विश्व समुदायलाई आग्रह गर्नुभयो ।
उहाँले अफगानिस्तानमा शान्ति र सुरक्षा स्थापना हुन सकेमा यसले यस क्षेत्रलाई मात्र नभएर विश्वलाई नै सघाउन पुग्ने धारणा पनि सो अवसरमा राख्नुभएको थियो । अफगानिस्तानमा गएको करिब दुई दशकदेखि अमेरिकी सहयोगको सरकार छ भने तालिबानले हिंसात्मक युद्ध गर्दै आएका छन् ।
जसका कारण यहाँको सामाजिक अवस्था, अर्थतन्त्र तथा नागरिकको साधारण जीवनशैलीमा पनि नराम्रो प्रभाव पार्दै आएको छ । तालिबानको आक्रमणका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ भने सुरक्षा कारबाहीमा उनीहरु पनि प्रायः दैनिकजसो नै मारिने गरेका छन् ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





